-what people say-

सामुहिक सुरक्षाको अति भरपर्दो प्रविधि

  • मलाई आपत पर्दा तपाई अनि तपाईलाई आपत पर्दा म ।
  • शहरमा पनि भाइचारको सम्बन्ध सम्भव छ ।
  • विगत १५ वर्ष देखि प्रयोग हुदै आइरहेको तथा हजारै समुदायहरुमा सफल प्रयोग भै सकेको ।
  • ५ वर्ष Replacement guaranty भएको ।
  • पूर्ण वायरलेस प्रविधि
  • विभिन्न अन्तरराष्ट्रिय fellowship प्राप्त नेपाली प्रविधि
  • नेपालकै पहिलो प्रयोग भएको पेटेन्टेड टेक्नोलोजी ।
  • २०–४० घर समेटन सक्ने तथा अत्यन्तै सस्तो ।
  • साइरन बजाउनेको स्थान नक्सामै देखिने हुनाले बाहिर पर्दा समेत locate गर्न सकिने ।
  • एन्ड्रोइड तथा आइफोन एप्लिकेशन मार्फत आनो समुदाय अझै नजिक बनाउन सकिने ।
  • समुदायमा कुनै पनि meeting पर्दा समेत सबैलाई बिना शुल्क म्यासेज गर्न सकिने।

यत्रो विशाल क्षमता भएको यन्त्रको मूल्य :एउटा टोल २०–३० घरहरुको छ भने प्रति घर रु. २०००-३००० एक पटकको लगानीमा यी सबै सुविधाहरु प्राप्त हुन्छ ।

Detail & Pricing

  • Device: Nrs 70000/- for 30 households, Nrs 76000/- for up to 40 households
  • Annual charge: Nrs 300 per household, 150 per number
  • Extra siren: Nrs 2800/-
  • Extra access point: Nrs 6000 for 10 household, if more than 30
  • Android app use: Nrs 10,000 for one community

Let’s celebrate safe community !

SUBSCRIBE TO OUR NEWSLETTER