-community we served-

के तपाईको टोलमा समिती/ समूह छ ? छ भने मिटिंग बस्ने दिन हामीलाई सम्झनुहोस

सफल उदाहणहरुः–

  • सयौ समुदायहरुले आफ्नो टोलमा हुने लागू पदार्थ दुव्र्यसन शून्यमा झारे ।
  • कयौ समुदायहरुले चोर समाते/भगाए अनि अव आउनै नसक्ने बनाए ।
  • कयौ समुदायले बाटोघाटो बनाए, पानी ढलमर्मत अनि आनो टोल झिलिमिली बनाए ।
  • सयौ समुदायले विभिन्न विपतमा परेका हरुको उद्धार गरे । कति ले दुर्घटनामा परेको वेलामा साइरन बजाएर ज्यान बचाए।
  • कसैले इनारमा बच्चा खस्दा सँइरन प्रयोग गरी ज्यान बचाए ।
  • कसैले घरेलु हिंसाबाट बच्नको लागी समेत प्रयोग गरे ।
  • दर्जनौ समुदायहरुले हेल्थ क्याम्प सञ्चालन गरी रक्तदान गराए ।
  • दर्जनौ समुदायमा लागेको आगो दमकल आउनु पूर्व नै निभाए र धनजन जोगाए।
  • दर्जनौ समुदायले बृक्षारोपण गरे तथा वातावरण जोगाए Free wifi zone बनाए ।
  • फोहर व्यस्थापन गरी हराभरा समुदाय बनाए ।
  • पहिले चिन्दै नचिनेका समुदायका व्यक्तिहरु अहिले चियापान गर्ने भए ।
  • समुदाय भित्रका डाक्टर,इन्जिनियर,इलेक्ट्रीकल प्लम्बिङ समुदायकै व्यक्तिहरुले समुदायमै प्रयोग गर्ने वातावरण बनाए ।
  • कति टोलले धारामा पानी आएको जानकारी कम्यूनिटी साइरनको माध्यमबाट जानकारी दिए । एउटा सौहार्ध पूर्ण समूदाय विकास गर्नको लागी कोसे ढुङ्गा सावित भएको छ ।

यत्रो विशाल क्षमता भएको यन्त्रको मूल्य :एउटा टोल २०–३० घरहरुको छ भने प्रति घर रु. २०००-३००० एक पटकको लगानीमा यी सबै सुविधाहरु प्राप्त हुन्छ ।

Detail & Pricing

  • Device: Nrs 70000/- for 30 households, Nrs 76000/- for up to 40 households
  • Annual charge: Nrs 300 per household, 150 per number
  • Extra siren: Nrs 2800/-
  • Extra access point: Nrs 6000 for 10 household, if more than 30
  • Android app use: Nrs 10,000 for one community

Have a safe community, celebrate safe community !

SUBSCRIBE TO OUR NEWSLETTER