चोरी, लुटपाट, आगलागी, घटना दुर्घटना बाट बच्न तथा विकाश निर्माणका कृयाकलापमा समेत सहयोगी विश्वकै नौलो तथा युवा अनुसन्धानकर्ता रामलक्ष्मण द्वारा विकसित नेपालमा विगत १० बर्ष देखी चल्दै आएको !!! 2 लाख भन्दा बढि संतुष्ट प्रयोगकर्ताहरु!
अव हात हातमा सुरक्षा : चाहे ल्याण्ड लाइन फोन होस् या साधारण मोबाइल अथवा स्मार्ट फोन (कम्युनिटी साइरन) जहासुकै बाट पनि साइरन बजाउन सकिने
यत्रो विशाल क्षमता भएको यन्त्रको मूल्य :एउटा टोल २०–३० घरहरुको छ भने प्रति घर रु. २०००-३००० एक पटकको लगानीमा यी सबै सुविधाहरु प्राप्त हुन्छ ।
यत्रो विशाल क्षमता भएको यन्त्रको मूल्य :एउटा टोल २०–३० घरहरुको छ भने प्रति घर रु. २०००-३००० एक पटकको लगानीमा यी सबै सुविधाहरु प्राप्त हुन्छ ।